राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्ग शाखामा लकर सेवा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2019 | 04:40:42 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाािणज्य बैंकको दरबारमार्ग शाखामा बुधबारबाट सेफ डिपोजिट लकर सेवा सुरु भएको छ  । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरे । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको सांचो प्रदान गरे । 

शाखाले हाल करिब तिन हजार वटा लकर सेवा संचालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा दर एक हजार पांच सय देखि तिन हजार रुपैंया सम्म पर्ने छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइने जनाईएको छ ।

बैंकको हाल २१९ वटा शाखा, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved