Announcement IPO Result



बिजपाटी सम्बाददाता     May 16, 2019 | 07:04:08 PM



shivam cement

नेपाल राष्ट्र बैंक Nepal Rastra Bank ले बैंकमा निक्षेप राख्नको लागि बोलपत्र आवहन गरेको छ। राष्ट्र बैंकले करिब ५८ करोड रुपैयाँ निक्षेप राख्नको लागि बोलपत्र आवाहन गरेको हो । बैंकले ४७ करोड रुपैयाँ १ वर्षे मुद्धति निक्षेप र ११ करोड रपैयाँ कल निक्षेप राख्नको लागि बोलपत्र आवाहान गरेको हो । उक्त निक्षेप लिन चाहाने वाणिज्य बैंकहरुले आफुले लिन चाहेको रकम र ब्याजदर समेत खुलाई गोग्य शिलबन्दी निवेदन दिन आग्रह गरेको छ । उक्त निक्षेप लिन चाहाने बैंकहरुले ५ गते आइतबार ३ वजे सम्म निवेदन दिइसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7