जनता बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 04:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited का ग्राहकलाई ह्याम्स अस्पताल, धुम्बाराहीमा छुट हुने भएको छ । बैंक र अस्पतालबीच सम्झौता भएपछि बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट छुट पाउने भएका हुन् । 

संझौतामा अस्पतालका अध्यक्ष आर. एस.भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरे । छुट सुविधा प्राप्त गर्न ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved