ज्योति विकास बैक र एनबीआईबिच अनलाईन परिक्षा सम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 12:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास Jyoti Bikash Bank Limited बीच अनलाईन परिक्षा सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापा ले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एनबिआईले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागी अनलाईन परिक्षा लिने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved