पर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 02:05:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर २ को पर्सास्थित वीरगंज महानगरपालिका ३ को मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूंजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिने बैंकका प्रदेश नम्बर २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले जानकारी दिए । 

बैंकले हाल २१९ वटा शाखा, २३ वटा एक्सटेन्सन काउन्टर, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved