लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सुविधा नबिल बैंकबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 03:15:25 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सुविधा नबिल बैंकबाट प्राप्त हुने भएको छ । बैंक  इन्स्योरेन्सबीच सम्झौता भएपछि  नबिल बैंकका सबै शाखामार्फत लुम्बिनी जनरल इन्स्योरेन्सको सुविधा प्राप्त हुने भएको हो । 

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के श्रेष्ठ र बैंकका तर्फबाट रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved