एभरेष्ट इन्स्योरेन्समा बीमा गराएका व्यक्तिलाई ह्याम्स हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 01:40:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्समा बीमा गराएका व्यक्तिले ह्याम्स हस्पिटलमा छुट पाउने भएका छन् । इन्स्योरेन्स र हस्पिटलबीच सम्झौता भएपछि एभरेष्ट इन्स्योरेन्सबाट जुनसुकै बीमा लेख लिएका वीमितले काठमाण्डौँ धुम्बराही स्थीत ह्याम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौतामा हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी र इन्स्योरेन्सका सहायक महा प्रबन्धक मनोज सिंह भण्डारीले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved