हिमालयन बैंकद्धारा टिचिङ अस्पतालमा विश्राम कक्ष निर्माण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 03:58:36 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले त्रि. वि. शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरुका लागी विश्राम कक्ष निर्माण गरिदिएको छ । बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ र त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेम खड्गाले संयूक्तरुपमा उक्त विश्राम कक्षको उद्घाटन गरे । 

बैंकले हाल ५९ शाखा र ११६ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved