लक्ष्मी बैंकबाट महालक्ष्मी लाईफको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 11:49:11 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सुविधा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार लक्ष्मी बैंकका १०६ वटै शाखाहरुबाट महालक्ष्मी लाईफको बीमा सुविधा प्राप्त हुने भएको हो ।

महालक्ष्मी लाईफले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना मार्फत सेवा दिँदै आएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved