उपत्यकामा महालक्ष्मी विकास बैंकका दुई शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 03:03:42 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले ललितपुर महानगरपालिका ३, झम्सिखेल र काठमाडौँ महानगरपालिका १०  शंखमुलमा शाखा सञ्चालनमा ल्याएको छ । यीसँगै बैंकको शाखा संख्या ९५ पुगेको छ ।

बैंकले आगामी दिनमा पनि देशका विभिन्न स्थानमा पुगेर सेवा दिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved