लाहान र दुधेमा सिभिल बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 02:51:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited ले सिरहाको लाहान नगरपालिका लाहान र शिवसताक्षी नगरपालिका दुधेमा शाखा सञ्चालनमा ल्याएको छ । लाहान शाखाको उद्घाटन नगरपालिकाका मेयर मुनी साह सुडी र  दुधे शाखाको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार शेर्माले गरे । 

यी दुई शाखा सञ्चालनमा आएसँगै सिभिल बैंककोे शाखा संख्या ७९ पुगेकोे छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved