सन नेपाल लाइफद्वारा बीमा दाबी भूक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2019 | 04:18:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भूक्तानी दिएको छ । कञ्चनपुरको कृष्णपुर न.पा. वडा नं.–०१ का बिमीतको घरमै गई कम्पनीले मृत्यु दावी वापतको रकम भूक्तानी गरेको हो । 

बीमित स्वः राधा खत्रीले बीमालेख नं. ७०२००००००८९१ अन्र्तगत रहि प्रथम बार्षिक किस्ता ४ हजार ४५७ भुक्तानी गरि ६५ हजार बीमाङ्कको जीवन बीमा गरेकि थिइन् । उनको २०७५ साल कात्र्तिक १२ गते मृत्यु भएकोले निजको छोरी सपना खत्रीलाई इन्स्योरेन्सका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैैसीले ६५ हजारको चेक हस्तान्तरण गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved