सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2019 | 03:28:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited का ग्राहकलाई गोल्डेन हस्पिटल बिराटनगरमा उपचार छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका  डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा छुट पाउँने भएका हुन् । 

बैंकले हाल ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved