बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 08, 2019 | 02:40:13 PM



सिभिल बैंक Civil Bank Limited ले सिराहाको धनगढीमाईमा शाखा संचालनमा ल्याएको छ । धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले उक्त शाखाको उद्घाटन गरे । 

योसँगै बैंकको शाखा संख्या ९० पुगेकोे छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7