हुम्लाको विकट खार्पुनाथमा प्रभु बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2019 | 02:18:53 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले अ हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका स्थित ५ नम्बर वडामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले उद्घाटन गरे । खार्पुनाथ गाउँपालिका हुम्लाकै विकट स्थानीय तह मानिन्छ ।

बंैकले  हालसम्म १८७ वटा शाखा, १५० वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved