बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jul 10, 2019 | 04:42:52 PM



कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले पर्वतको मोदी गाउँपालिका ६ स्थित डिमुवामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले उद्घाटन गरे । शाखा उद्घाटनमा गाउँपालिकाकी उपाध्यक्ष सेती महत र वडाध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोला पनि सहभागी थिए । 

बै.कले हाल ९२ वटा शाखा तथा ४४ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7