Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jul 11, 2019 | 02:53:31 PM



shivam cement

राष्ट्रिय वाणिज्य बैंकले बर्दियाको बांसगढी नगरपालिका ५ मा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा सं २२१ पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गर्ने काममा बैंक अगाडि बढिरहेको बताए । 

बैंकले १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7