सञ्चय कोषका सञ्चयकर्तालाई चरक मेमोरियल हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 03:59:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषका सम्पूर्ण कर्मचारी तथा सञ्चयकर्ताले चरक मेमोरियल हस्पिटल पोखरामा उपचार खर्चमा छुट पाउने भएका छन् । कोष र हस्पिटलबीच भएको सम्झौता अनुसार कोषका सञ्चयकर्ता तथा कर्मचारीले सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ ।

सम्झौतामा सञ्चय कोषको तर्फबाट पोखरा शाखाका प्रमुख दिलीपराज पौडेल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved