कृषि विकास बैंकले एकैपटक माग्यो ३८४ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 02:09:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited ले ३८४ कर्मचारी माग गरेको छ । अधिकृत र सहायक स्तरका ९ पदमा विज्ञापन खुलाएको हो । 

बैंकले वरिष्ठ शाखा प्रमुखमा ९ तहका अधिकृतमा ८ जना, वरिष्ठ लेखा अधिकृत ७ तहको अधिकृत पदमा २२ जना र वरिष्ठ अधिकृत ७ तहको इञ्जिनियरिङमा २० जना, ५ तह व्यवसाय सहायकतर्फ १०७, ५ तहकै एआईएस सहायकमा १३ जना कर्मचारी माग गरेको छ ।

४ तहका ओभरसियर (सिभिल) मा ५ जना, लेखापाल विराटनगरमा ६७, लेखापाल भैरहवामा १०० जना र लेखापाल सुर्खेतमा ४२ जना माग गरेको छ ।

अनलाईनबाट पनि फाराम भनै सकिने छ । दरखास्त दिने अन्तिम मिति साउन २० गतेसम्मलाई तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved