एनआईसी एशियाको विस्तारित काउण्टर विराटनगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 01:59:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले मोरङको विराटनगर महानगरपालिका ७ स्थित गोल्छा चोकमा विस्तारित काउण्टर सञ्चालनमा ल्याइएको छ । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले उक्त विस्तारित शाखाको उद्घाटन गरे । 

बैंकले हाल २९२ शाखा, ३०२ एटिएम, ५० वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved