सिरुटार माविलाई सेञ्चुरी बैंकको कम्प्युटर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 03:48:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले भक्तपूरको सुर्यविनायक न.पा १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पोख्रेललाई कम्प्युटर हस्तान्तरण गरे । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved