आध्यात्मिक मञ्चलाई सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 03:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले प्रदेश नं. १ को धरान उपमहानगरपालिका १४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई एक लाख एघार हजार आर्थिक सहयोग गरेको छ । सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोकसम्मको पैदल रेलिङ्ग मार्गको निर्माणमा बैंकले सहयोग गरेको हो । 

बैंकका धरान शाखाका प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई चेक हस्तान्तरण गरे । 

बैंकले हाल ८६ शाखा मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved