प्राइम बैंकद्धारा कन्काईलाई गाभ्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 04:33:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बिशेष साधारण सभाले प्राप्तीको प्रस्ताव पारित गरेको हो । कन्काई विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम बैंकको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने छ । 

यो प्राप्ती पश्चाथ प्राइम कमर्सियल बैंकले शाखा संख्या ९४ हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved