रिलायन्स लाईफको बीमा शुल्क ‘खल्ती’बाट तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 11:36:29 AM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स लाईफ इन्स्योरेन्सको बीमा शुल्क मोबाइल्बाटै तिर्न सकिने भएको छ । इन्स्योरेन्स कम्पनी र खल्ती डिजिटल वालेटबीच बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्बन्धि सम्झौतापछि रिलायन्स लाईफका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एपमार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । 

ग्राहकले आफ्नो बीमाशुल्कखल्तीवालेटमा भएको ब्यालेन्स अथवाइन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved