मेगा बैंकले प्रहरीलाई दियो ५ हजार थान डायरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 01:32:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले नेपाल प्रहरीलाई ५ हजार थान डायरी सहयोग गरेको छ । बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुन्जेलीले महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी विनोद घिमिरेलाई ५ हजार थान पकेट डायरी हस्तान्तरण गरेकी हुन् । 

शान्ति सुरक्षामा खटिएको नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सहयोग गरिएको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved