एनएमविले पारित गर्यो ओमसँगको मर्जर प्रस्ताव, स्वाप रेसियो कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 03:45:23 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमवि बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्ज गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभाले ओमसँगको मर्जर सम्बन्धि प्रस्ताव पारित भएको हो ।

यी दुई बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः७६ रहने स्वीकृति पनि साधारण सभाले दिएको छ । अब ओमका शेयरधनीहरुले प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् । 

मर्जर पश्चात एनएमबि बैंकको कूल पूंजी तथा जगेडा कोषमा बृद्धि भई २० अर्ब ४२ करोड पुगनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved