एनआईसीका ग्राहकलाई मर्सि सिटी हस्पिटल बुटवलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 04:31:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited का ग्राहकलाई मर्सि सिटी हस्पिटल बुटवलमा उपचार गराउँदा छुट हुने भएको छ । एनआइसीका ग्राहक र कर्मचारीलाई उक्त अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्मको छुट प्राप्त हुने भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

एनआइसीले हाल २९५ शाखा, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved