सिद्धार्थ बैंकको शाखा धादिङ बेसीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 02:55:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले धादिङको धादिङ बेसीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको शाखा पुगेसँगै सो क्षेत्रका सर्वसाधारणमा वित्तीय पहुँच पुगेको बैंकको विश्वास छ ।

बैंकले हाल ४ एक्स्टेन्सन् काउन्टर सहित १६१ वटा शाखा, १०१ शाखारहित बैंकिङ्ग सेवा र १७५ एटिएम मार्फत सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved