कञ्चनपुर भन्सार कार्यालयमा एनआइसीको एक्सटेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2019 | 04:34:57 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले कञ्चनपुर भन्सार कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले कञ्चनपुरको भिमदत्त नगरपालिका ११ गड्डाचौकिस्थित भन्सार कार्यालयमा काउण्टर सञ्चालनमा ल्याएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उक्त काउण्टरको उद्घाटन गरे । 

बैंकले हाल २९५ शाखा, ३३८ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved