महालक्ष्मी विकास बैंकको शाखा धरानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 04:56:24 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले सुनसरीको धरान उप–महानगरपालिकास्थित पुतलीलाइनमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९९ पुगेको छ । 

बैंकले आफ्ना ग्राहकको संख्या ५ लाख रहेको दाबी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved