पदयात्रामा कुमारी बैंकको सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2019 | 04:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुरमा १९ किलामिटर पदयात्रामा सहभागीता जनाएको छ । जिल्लामा नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ पदयात्राको आयोजना गरिउको ललितपुर उद्योग वाणिज्य संघले जनाएको छ । 

कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्रा कार्यक्रमबाट संकलित रकम भूकम्पले क्षतिग्रस्त बनेको भीमसेन मन्दिर पुनर्निर्माणमा खर्च गरिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved