सेञ्चुरी बैंकको ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 01:40:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले कर्मचारीहरुलाई लक्षित गरि १ हजारमा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सुरु गरेको छ । यो खातामा वार्षिक ६.५ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भूक्तानी  गरिने बैंकले जनाएको छ ।

ग्राहकले ७ लख बराबरको आकस्मिक दुर्घटना बीमा र १ लाखसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा तथा लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत छुटको सुविधा पाउने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved