बिजपाटी सम्बाददाता     Aug 26, 2019 | 01:59:45 PM


tansen

थाईल्याण्डमा सम्पन्न ओपन कराते प्रतियोगितामा जुनियर ‘४८–केजी वेट क्याटगोरी’मा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल सबिना श्रेष्ठलाई कुमारी बैंक Kumari Bank Limited ले पचार हजार नगद सहित सम्मान गरेको छ । खेलकुद मार्फत कीर्तीमान कायम गर्न सफल खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कार दिएको बैंकले जनाएको छ । 

बैंकले हाल १०३ शाखा, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका