ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने सबिनालाई कुमारी बैंकको सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 01:59:45 PM मा प्रकाशित

laxmi  sunrise bank

थाईल्याण्डमा सम्पन्न ओपन कराते प्रतियोगितामा जुनियर ‘४८–केजी वेट क्याटगोरी’मा स्वर्ण पदक जितेर कीर्तीमानी प्राप्ती गर्न सफल सबिना श्रेष्ठलाई कुमारी बैंक Kumari Bank Limited ले पचार हजार नगद सहित सम्मान गरेको छ । खेलकुद मार्फत कीर्तीमान कायम गर्न सफल खेलाडीलाई हौसला प्रदान गर्न पुरस्कार दिएको बैंकले जनाएको छ । 

बैंकले हाल १०३ शाखा, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved