सिद्धार्थ बैंकका २ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 04:03:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले धनुषाको रामानन्द चोक र बाँकेको बी। पी। चोकमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved