युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा भरत बहादुर कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2019 | 12:00:00 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड ईन्स्योरेन्स United Insurance Company (Nepal) Limited को संचालक समितिको अध्यक्षमा एन.ई गु्रपका भरत बहादुर कार्की चयन भएका छन । संस्थापक शेयर धनीका रुपमा यसअघि पनि उक्त ग्रपका उदयकृष्ण उपाध्याय अध्यक्ष थिए ।

ग्रुपल भदौ २ गते कार्कीलाई मनोनयन गरि संचालक समितिमा पठाएको थियो । भदौ ९ गते बसेको कम्पनीको संचालक समिति बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो । 

उनले मंगलबार बीमा समितिका अध्यक्षबाट सपथ लिई कार्यभार सम्हालेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved