प्रभु बैंकको शाखा गोरखाको छेपेटारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 01:38:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले गोरखाको गोरखा नगरपालिका १० छेपेटारमा शाखासञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले उक्त शाखाको उद्घाटन गरे । 

बैंकको उक्त शाखाबाट सो क्षेत्रका स्थानीय सर्वसाधारणहरु, फर्म तथा कम्पनी लाभांवित हुने बैंकको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved