सिर्जना फाइनान्सले गाडी कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 03:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्सबिच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे ।

सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सिर्जना फाइनान्सबाट ७० प्रतिशत सम्म कर्जा पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved