ग्रामीण विकास लघुवित्तको समीक्षा गोष्ठी सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 01:58:24 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्तको आ.व.०७५/७६ को वार्षिक कार्यक्रम तथा वजेट समीक्षा गोष्ठी सम्पन्न भएको छ । 

प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले समीक्षा अवधिमा लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेका सूचकांकहरुका वारे खुलस्त छलफल गरी त्यसमा सुधार ल्याउन आवश्यक रहेको बताए । गोष्ठीमा संस्थाका पा“चवटै क्षेत्रीय कार्यालयहरू तथा विभागहरूबाट प्रस्तुत आ.व.२०७५÷७६ को वार्षिक अवधिको बजेट समीक्षा तथा कार्यक्रमको प्रगतिमाथि छलफल भएको थियो । 

गोष्ठीले आगामी दिनमा संस्थाले गर्ने रणनीतिक कार्ययोजनाका बारेमा १३ बु“दे प्रतिवद्धता पास गरेको छ । संस्थाले २०७६ अषाढ मसान्तसम्म सात वटै प्रदेशका ५७ जिल्लामा १८८ कार्यालय मार्फतसेवा पु¥याउ“दै आएको छ । यस अवधिमा संस्थाको लगानीमा रहेको कर्जा ९.९० अर्ब, कुल बचत ३.२३ अर्ब रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved