लोपोन्मुख हायु समुदायमा आरम्भको वित्तीय सारक्षता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 02:26:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ लघुवित्तले रामेछाप नगरपालिकाको वादी गाउँका हायु समुदायलाई “वित्तीय साक्षरता तालिम” प्रदान गरेको छ । ५० जना ग्राकह सदस्यलाई मन्थली शाखाका प्रवन्धक बैकुण्ठ लुँईटेलले तालिम दिएका दिए । 

केन्द्रीय कार्यालयका अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख सन्तोष थापा, चरिकोट शाखा प्रवन्धक निकेश श्रेष्ठले प्रशिक्षण दिएका थिए । 

तालिममा सहभागीलाई बचतका उपाय, बचत योजना, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण दिने संस्थाको छनौट, ऋणको सदुपयोग लगायतका विषयमा तालिन दिईएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved