महालक्ष्मी विकास बैंकको शाखा शंखमुलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 12:02:59 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले काठमाडौँको शंखमुलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले उद्घाटन गरे । 

बैंकले हाल १०० वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved