डोल्पाको काईकेमा नेपाल बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 05:58:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले डोल्पाको काईकेमा शाखा स्थापना गरेको छ । योसँगै बैंकको शाखा संख्या १६४ पुगेको छ । 

शाखाबाहेक बैंकले २३ एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved