एनआईसीको शाखा सल्यानको श्रीनगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 03:08:01 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सल्यानको श्रीनगरमा शाखा सञ्चालनमा ल्याएको छ । शारदा नगरपालिका १ मा रहेको उक्त शाखाको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले उद्घाटन गरे । 

बैंकले हाल २९८ शाखा, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved