सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 03:14:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्सले ताप्लेजुङ्गमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

महाप्रबन्धक गौतमले जीवन बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved