कामना सेवाको सेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 04:22:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  र बि.ओ.के. क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कामना सेवा विकास बैंकको शेयर सम्बन्धी काम (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटलबाट हुनेछ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरे । 

कामना सेवाले हाल ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved