कामना सेवा बैंकको ओभरड्राफ्ट कार्ड सुविधा सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 04:29:13 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले ओभर ड्राफ्ट (Over Draft) कार्डको सुरुवात गरेको छ । बैंकका संचालक  विश्वेश्वर सुवेदी र प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

अब बैंकका ग्राकले उत्तः कार्ड प्रयोग गरि निश्चित सीमासम्मको रकम झिक्न सक्ने छन् । 

कामना सेवाले हाल ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved