सनराईज बैंकको वार्षिक उत्सवमा बृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 02:00:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले १२ औं वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा बृक्षारोपण गरेको छ । “Plant a tree, Save life- हामी संग संगै” भन्ने नाराको साथ बैंकले विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

बैंकका अध्यक्ष मोतीलाल दुगडसहित संचालक समितिका सदस्य ई. बच्छराज तातेड लगायतले कार्यक्रमको सुरुवात गरेका थिए । बैंकले बिराटचोक, जनकपुर, सुन्दरबजार, मणिग्राम, सानीभेरी र डडेलधुरा शाखाबाट पनि बृक्षारोपण कार्यक्रम गरेको थियो । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved