नशा रहित समाजलाई सिटिजन्स बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 04:04:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले लागु औषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई यस कुलतबाट छुट्कारा गराउने काम गर्दै आएको नशा रहित समाज नेपाललाई १ ला १ हजार सहयोग गरेको छ । बैंकले उत्तः रकम बराबरको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ । 

बैंकले हाल ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved