बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Sep 22, 2019 | 09:54:25 PM



मञ्जुश्री फाइनान्स Manjushree Finance Limited ले नि–साह्य सेवा सदनलाई खाद्यान्न सहयोग गरेको छ । फाइनान्सले जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । 

फाइनान्सका नायब प्रमुखकार्यकारी अधिकृत नारायण सुबेदीले संविधान दिवसको अवसरमा सहयोग गरिएको जानकारी दिए । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7