नि–साह्य सेवा सदनलाई मञ्जुश्री फाइनान्सको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 04:09:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मञ्जुश्री फाइनान्स Manjushree Finance Limited ले नि–साह्य सेवा सदनलाई खाद्यान्न सहयोग गरेको छ । फाइनान्सले जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । 

फाइनान्सका नायब प्रमुखकार्यकारी अधिकृत नारायण सुबेदीले संविधान दिवसको अवसरमा सहयोग गरिएको जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved