बिजपाटी सम्बाददाता     Sep 24, 2019 | 10:30:46 AM


tansen

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited को, पनौती शाखाले विद्यालयलाई खानेपानी फिल्टर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची  नगरपालिका १०, शिखरपुरस्थित शीतला देवी माध्यमिक विद्यालयलाई खानेपानी फिल्टर  वितरण गरेको छ । 

पनौती शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहालले उक्त विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद आचार्य र प्रधानाध्यापक क्षेत्रप्रसाद अधिकारीलाई खानेपानी फिल्टर हस्तान्तरण गरे । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका