मकवानपुर प्रशासनमा प्रभुको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 11:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले मकवानपुरको हेटौडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले उक्त काउण्टरको उद्घाटन गरे । 

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी प्रशासनको काम गर्न सक्नेछन् । 

प्रभु बैंकले हाल १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम र ३५ वटा एक्स्टेन्सन काउण्टर मार्पmत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved